ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’द्वारा स:शुल्क सेवा सुरु
barnanmedia.com · Sun Aug 02 21:25:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ‘ट्रुथ सोसल’ले वाल स्ट्रिटका उच्च गतिका सेयर कारोबारकर्ताका लागि ‘ट्रुथ एपीआई’ नामक सशुल्क सेवा सुरु गरेको छ ।
कम्पनीका अनुसार मासिक शुल्क तिरेपछि ग्राहकहरूले ट्रम्प तथा अन्य खाताबाट प्रकाशित हुने सामग्रीमा छिटो प्राविधिक पहुँच प्राप्त गर्न सक्नेछन् । यसबाट उनीहरूले वित्तीय बजारमा अझ तीव्र गतिमा कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)