नदीजन्य पदार्थ उत्खनन रोक
nepalnews.com · Fri Jun 26 00:52:15 GMT 2026

कालिकोट। कालिकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय कालिकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)