धनुषाको निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने
barnanmedia.com · Sun Aug 02 22:24:00 GMT 2026

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने भएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्णरूपमा हटाइने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)