बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ
barnanmedia.com · Sun Aug 02 23:05:14 GMT 2026

काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार शनिबार राति करिब १०:२५ बजे चोरी तथा लुटपाटसम्बन्धी आरोपमा तामाङलाई पक्राउ गर्ने क्रममा घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)