सुवास अधिकारीको नाट्य कृति ‘नो सिग्नल’ लोकार्पण
onlinekhabar.com · Mon Jun 29 09:52:45 GMT 2026

१५ असार, सुनसरी । डेढ दशकसम्म सृष्टि नाट्य समूहमार्फत रंगमञ्चमा सक्रिय भएर काम गरेका सुवास अधिकारीले आफ्नो नयाँ नाट्य कृति नो सिग्नल लोकार्पण गरेका छन् । धरान रिडर्स ग्रुपको आयोजनामा आइतबार ‘नो सिग्नल’ को लोकार्पण गरिएको हो ।
नाट्य लेखन, निर्देशन र अभियनमा रमाउँदा रमाउँदै स्विडेनको स्टकहोम पलायन भएका अधिकारीले नाट्य कृति नो सिग्नलमार्फत डिजिटल प्रविधिमा हराइरहेको आधुनिक समाजमा मानवीय सवेदनाको पाटोलाई उधिनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)