राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने कार्यसूचि
nepalviews.com · Mon Aug 03 00:21:15 GMT 2026

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। आज दिउँसो १:१५ बजे बस्ने उक्त बैठकमा विभिन्न महत्त्वपूर्ण कार्यसूचीहरू तय गरिएको छ।
राष्ट्रियसभाको आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)