पाकिस्तानको स्वातमा प्रहरी चौकीबाहिर आत्मघाती विस्फोट, १४ जनाको मृत्यु, १५ भन्दा बढी घाइते
barnanmedia.com · Mon Aug 03 00:05:38 GMT 2026

आइतबार साँझ पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा रहेको काबल प्रहरी चौकी बाहिर आत्मघाती बम विस्फोट गरिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार विस्फोट प्रहरी चौकी बाहिर भएको हो। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले यो आत्मघाती हमला भएको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)