सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
ratopati.com · Sun Aug 30 23:26:34 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र १५ गते । सोमबार । इस्वी सन् २०२६ अगस्ट ३१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–तृतीया, बिहान ८ बजेर २८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–रेवती, रातको ४ बजेर ७ मिनेट उप्रान्त अश्विनी । योग–गंड, बिहान ३ बजेर ३५ मिनेट उप्रान्त वृद्धि । करण–भद्रा, बिहान ८ बजेर २८ मिनेट उप्रान्त बव, बेलुकी ७ बजेर ५४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)