निर्मल पुर्जासहित तीन नेपाली आरोहीको शव फेला
newsofnepal.com · Mon Aug 03 00:29:30 GMT 2026

काठमाडौँ।
पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८ हजार ५१ मिटर उचाइको विश्वको १२ औँ अग्लो शिखर ‘ब्रोड पिक’मा बिहीवार गएको हिमपहिरोमा परी ज्यान गुमाएका प्रख्यात आरोही निर्मल पुर्जाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)