सिरहाका गणेश यादवको मृत्युसम्बन्धी घटना छानबिन गर्न समिति गठन
ratopati.com · Mon Aug 03 00:57:21 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयले सिरहाका गणेश यादवको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न एक समिति गठन गरेको छ।
गृहमन्त्री सुदन गुरुङ काठमाडौँ फर्किए लगत्तै मन्त्रीस्तरीय निर्णयबाटमन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)