आज कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छ?
setopati.com · Mon Aug 03 01:02:44 GMT 2026

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)