बैंकिङ कसुरमा फरार धादिङका भट्ट पक्राउ
clickmandu.com · Mon Aug 03 01:03:41 GMT 2026

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धादिङ ज्वालामुखी गाउँपालिका–३ का अन्जन भट्टलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)