मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
dcnepal.com · Mon Aug 03 01:05:47 GMT 2026

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालको तराई भूभाग नजिक अवस्थित रहेकाले देशभर मौसम बदली भई वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)