आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
nepalnews.com · Mon Aug 03 01:13:34 GMT 2026

काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)