धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
nagariknews.nagariknetwork.com · Mon Aug 03 01:08:11 GMT 2026

मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएको सिसमहल धार्मिक पर्यटकको आकर्षण बनिरहेको छ।
मन्दिरका लक्ष्मी नारायणको दर्शनसँगै परिसरभित्र आकर्षक दुईवटा सिसमहल दर्शनार्थीको रोजाइमा पर्ने गरेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले जानकारी दिए। विभिन्न स्थानमा रहेका सिसमहलमा सर्वसाधारणले सशुल्क मात्रै हेर्न पाउने व्यवस्था भए पनि यहाँका महलमा निःशुल्क रुपमा हेर्न पाउने व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले पछिल्ला समयमा यहाँस्थित सिसमहल हेर्नका लागि पनि धार्मिक पर्यटक आउने गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)