मनसुनी रेखा नेपाल नजिक, कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
onlinekhabar.com · Mon Aug 03 01:08:06 GMT 2026

१८ साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले आज पनि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने र पानी पर्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)