अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, नेपालमा आजदेखि पेट्रोलियम पदार्थको भाउ बढ्यो
lokaantar.com
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तय गरिएको सैन्य आक्रमण रोक्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । ट्रम्पको कूटनीतिक संकेतले तनाव केही हदसम्म कम हुने अपेक्षासहित तेलको मूल्य ४ प्रतिशतसम्म घटेको हो।
रोयटर्सका अनुसार अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको फ्युचर्स मूल्य ४.०८ डलर अर्थात ४.६४ प्रतिशतले घटेर प्रतिव्यारेल ८३.८५ डलरमा झरेको छ । यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य पनि ४.०१ डलर अर्थात ४.७४ प्रतिशतले घटेर प्रतिव्यारेल ८०.६६ डलरमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)