बजेटको प्राथमिकता र कार्यान्वयनमा सांसदहरूको प्रश्न
ratopati.com · Mon Jun 29 10:05:46 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत ‘विनियोजन विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।
सोमबार बसेको सभाको बैठकमा अर्थमन्त्रीले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम उक्त विधेयक प्रस्तुत गरेसँगै दफावार छलफल अघि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)