मनसुनको प्रभाव कायम, आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
deshsanchar.com · Mon Aug 03 01:00:52 GMT 2026

काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)