शीघ्र पेट्रोल उत्पादन गर्ने घोषणा सरकारी घोषणा : चिनियाँ जबाफ नआउँदाका विकल्प
bbc.com · Mon Aug 03 01:21:56 GMT 2026

सरकारले यस आर्थिक वर्षको बजेटमा दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादन शीघ्र अघि बढाउने प्रतिवद्धता जनाएको भए पनि त्यसका लागि बजेट उपलब्ध नभएकाले दुई वटा विकल्पबारे छलफल सुरु भएको अधिकारीहरूले बताएका छन्।
चिनियाँ प्राविधिकहरूले दैलेखमा प्राकृतिक ग्यासको भण्डार रहेको प्रतिवेदन सरकारलाई बुझाएयता हालसम्म पेट्रोलियम पदार्थको अन्वेषणका लागि आवश्यक पर्ने थप अध्ययनका दिशामा ठोस कदम चाल्न नसकिएको उनीहरूले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)