फिफा अध्यक्ष इन्फान्टिनो अविश्वासको संकटमा
kendrabindu.com · Mon Aug 03 01:18:27 GMT 2026
जेनेभा । राजनीतिमा एक साता पनि धेरै लामो समय हुँदो रहेछ । अझ फुटबल राजनीति हो भने यो त असाध्यै लामो समय हुने रहेछ । पछिल्लो मंगलबारसम्म पनि जियानी इन्फान्टिनो अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अध्यक्ष पदमा सर्वेसर्वा थिए । यो विश्व फुटबलको सबैभन्दा शक्तिशाली पद हो ।
अब यिनै इन्फान्टिनोको स्थिति प्रतिकूल देखिएको छ र हुन सक्छ, उनी फिफाबाट बाहिरिँदै छन् । फिफाका प्रतियोगिताका केही अंश निजी लगानीकर्तालाई बेच्ने आफ्नो योजना उनले एकपल्ट के बाहिर ल्याए, उनी एकाएक चर्को दबाबमा परेका छन् । उनको यो योजना यसअघि उनका धेरै नजिककालाई पनि थाहा थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)