प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै
canadanepal.com · Mon Aug 03 01:16:47 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाका चार समितिको बैठक आज बस्दैछ आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
आज दिउसो १ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, अर्थसचिव, कानुन मन्त्रालयको सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सहभागी हुने समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)