मनसुनी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
newsofnepal.com · Mon Aug 03 01:25:20 GMT 2026

काठमाडौँ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)