बढेको पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि लागू
himalpress.com · Mon Aug 03 01:33:19 GMT 2026

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। सोमबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ।
निगमले पेट्रोल प्रतिलिटर रु तीन, डिजेल र मट्टितेल पाँचले वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)