चार महिनामा ४ हजार ५३ विपद्का घटना, १९६ जनाको मृत्यु
clickmandu.com · Mon Aug 03 01:31:49 GMT 2026

काठमाडौं । गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)