वैशाखदेखि हालसम्म देशभर चार हजार ५३ विपद्का घटना
nagariknews.nagariknetwork.com · Mon Aug 03 01:44:29 GMT 2026

गत वैशाख १ देखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ। यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)