देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षा, सावधानी अपनाउन आग्रह
ajakoartha.com · Mon Aug 03 01:52:00 GMT 2026

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक सरिसकेको छ।
यसकै कारण अहिले देशभर साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पनि एक(दुई स्थानमा हल्का वर्षा जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)