सुनसरीका चार स्थानीय तहमा १० बजेपछि निषेधाज्ञा हटाइँदै
bishowkhabar.com · Mon Aug 03 01:53:13 GMT 2026

काठमाडौ– सुनसरीको चार स्थानीय तहमा आज बिहान १० बजेसम्म मात्रै निषेधाज्ञा कायम राखिने भएको छ ।
जिल्लाको सुरक्षा अवस्था क्रमश: सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)