चिनियाँ राष्ट्रपतिको सन्देश- यो दुःखमा नेपाल एक्लै छैन
barnanmedia.com · Sun Aug 30 23:35:48 GMT 2026

रसुवामा गएको भोटेकोसी बाढीमा नेपालले भोगेको क्षतिप्रति दुःख व्यक्त गर्दै चीनले यो विपत्तिमा नेपालको साथमा रहेको सन्देश पठाएको छ।
प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका चिनियाँ राजदूत झाङ माओमिङले सन्देश सुनाए हुन्। चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको सन्देश सुनाउँदै उनले विपत्तिमा नेपालको साथमा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)