स्युटामा आप्रवासीको लहर, युरोप पुग्ने सपनाले निम्त्याएको मानवीय कहर
kendrabindu.com · Mon Aug 03 02:05:14 GMT 2026

काठमाडौं। स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त क्षेत्र स्युटामा मोरक्कोबाट करिब ६० हजार आप्रवासी प्रवेश गरेपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। होटलहरू भरिएका छन्, व्यवसायहरू बन्द भएका छन् र स्थानीय प्रशासन अभूतपूर्व दबाबमा परेको छ।
यस घटनाको समाचार सङ्कलनका क्रममा अल जजिराका संवाददाता स्पेनको मुख्यभूमिमा रहेको बन्दरगाह सहर अल्हेसिरासमा बसेर दैनिक एक घण्टाको ‘फेरी’मा (पानीजहाज) यात्रा गर्दै स्युटा पुगेका थिए। उनीसँगै यात्रा गर्नेहरूमा बन्दरगाह प्रहरी अधिकृत इसाबेल हुसेन पनि थिइन्, जसको घर स्युटामै छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)