साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो [फोटो फिचर]
nepalnews.com · Mon Aug 03 02:04:54 GMT 2026

काठमाडौँ। साउन महिनाको तेस्रो सोमबारका अवसरमा नेपालका तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका बोलबम भक्तजन काठमाडौंको सुन्दरीजल पुगेका छन्।
भक्तजनहरूले सुन्दरीजलस्थित पवित्र जलस्रोतमा स्नान गरी कलशमा पवित्र जल भरेपछि भगवान् शिवको जयजयकार गर्दै पदयात्रामार्फत पशुपतिनाथ मन्दिरतर्फ प्रस्थान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)