श्रावणको तेस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ।
दर्शनार्थीहरूको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)