ओलीसँग जोरी खोज्दै मुख्यमन्त्री कार्की, पार्टीबाटै जान सक्छ अविश्वासको प्रस्ताव
ratopati.com · Mon Aug 03 02:11:10 GMT 2026

विराटनगर । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोरी खोजिरहेका एमालेका सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आफ्नै दलभित्र कमजोर बन्दै छन् कि बलियो भन्ने बहस सुरु भएको छ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्की पार्टी अध्यक्ष ओलीको इतर पक्षमा लागेका छन्। उनलाई पार्टीका महासचिव शंकर पोखरेलको बलियो साथ रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)