हिजो के भएको हो सुस्तामा ?
rajdhanidaily.com · Mon Aug 03 02:30:54 GMT 2026

काठमाडौं
। पश्चिम नवलपरासीस्थित सुस्ता क्षेत्रमा नेपाल भारत सीमा सिमांकनको कार्य हालसम्म भइनसकेको र सो नहुन्जेलसम्मका लागि द्विपक्षीय संयन्त्रबाट यथास्थितिमा राख्ने (maintain status quo) सहमति भएको थियो । तसर्थ हाल सिमांकन भइनसकेको अवस्थामा दुवै पक्षको तर्फबाट भिन्नाभिन्नै दाबी रहेको छ । सोही स्थानमा यही १५ साउनको १०ः४० बजे नारायणी नदीको बाँध इलाकामा भारतीय पक्षले स्ट्याटस–को मानेको भेलरको रुखदेखि पुरानो बाँधतर्फ नेपालतर्फको जमिनमा स्थानीय बासिन्दाहरू अन्दाजी २०० जनाको संख्यामा जम्मा भई नदीको बहाव बढेमा बाढी आउने सम्भावना भएको भनी बाँध बनाउनका लागि कोदालो र फरुवा प्रयोग गरी खनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)