विराटनगरको मुन्दडा समूहको घरमा प्रहरीको छानबिन
clickmandu.com · Mon Aug 03 02:28:53 GMT 2026
विराटनगर । प्रख्यात औद्योगिक घराना देवनरा मुन्दडा समूहको घरा प्रहरीले खोजतलास सुरू गरेको छ ।
सोमबार बिहानैदेखि आसपासका सडकमा आवातजावात नै रोकेर प्रहरीले मुन्दडा समूहको घरमा सर्च गरिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)