धार्मिक द्वन्द्व शान्तितर्फ उन्मुख, धनुषामा निषेधाज्ञा हट्यो
bishowkhabar.com · Mon Aug 03 02:24:43 GMT 2026

धनुषा– जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकामा लगाएको निषेधाज्ञा हटाएको छ ।
जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)