बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक
nepalnews.com · Mon Aug 03 02:39:23 GMT 2026

बुटवल। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र पारदर्शी बनाउन ५२ बुँदे मार्गदर्शन जारी गरेको छ।
चालू खर्चमा कडाइ गर्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम र अन्तक्रिया कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ। यस्तै, बजेट अनुशासन उल्लङ्घन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायीमाथि कारबाही गर्ने भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)