नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो
nepalnews.com · Mon Aug 03 02:45:47 GMT 2026

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित हुँदा एकतर्फी मात्र सञ्चालनमा आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको छ। थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)