बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा सवारी आवागमन बन्द
nepalwatch.com · Mon Aug 03 02:40:08 GMT 2026

गण्डकी – म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)