क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको विवाह अर्को हप्ता हुने चर्चा
shilapatra.com · Mon Aug 03 02:37:00 GMT 2026

प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको विवाह आगामी ८ अगस्टमा पोर्चुगलको मडेरास्थित फन्चल क्याथेड्रलमा हुने चर्चा चलेको छ ।
पोर्चुगिज सञ्चारमाध्यमहरूका अनुसार विवाह समारोहका लागि नजिकैको सभोय प्यालेस होटल पनि बुक गरिएको बताइएको छ । डेली मेलले पनि ती दुईले आगामी हप्ता विवहा गर्ने तयारी गरेको समाचार छापेको छ । यद्यपि, रोनाल्डो वा रोड्रिगेजले यसबारे आधिकारिक पुष्टि गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)