आकाशमै ठोक्किए हेलिकप्टर
himalpress.com · Mon Aug 03 02:54:20 GMT 2026

काठमाडौँ- ग्रीसमा डढेलो निभाउन परिचालन गरिएको दुइटा हेलिकप्टर आकाशमै ठोक्किएका छन्। राजधानी एथेन्सको उत्तरपश्चिम क्षेत्रमा फैलिएको भीषण डढेलो निभाउन गएका दुई हेलिकप्टर आकाशमै ठोक्किएपछि दुई जनाको मृत्यु भएको छ।
एउटा हेलिकप्टरमा रहेको एक जना ग्रीक र एक डेनिस नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अर्को हेलिकप्टरमा रहेका एक जना ग्रीक र एक जना बेलायती चालक दलका सदस्य भने सकुशल छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)