सेनाले गर्यो १०१ विदेशी सहित ६९६ जनाको हवाई उद्धार
setopati.com · Thu Aug 27 14:22:27 GMT 2026

रसुवामा गएको बाढीका कारण प्रभावित भएकाहरूको खोजी तथा उद्धार कार्यमा नेपाली सेना निरन्तर खटिरहेको छ।
बिहीबार बिहानदेखि सेनाले हेलिकप्टर र जमिनमार्फत उद्धारका साथै स्वास्थ्य सेवा र राहत वितरणको काम गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)