धरान हङकङ मञ्चको अध्यक्षमा संजोक
nepalnews.com · Mon Jun 29 10:25:17 GMT 2026

हङकङ। हङकङमा रहेका धरानेहरूको संस्था धरान-हङकङ मञ्चको अध्यक्षमा संजोक राई चयन भएका छन्।
मञ्चको १२औँ अधिवेशनले राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)