संघीयता कमजोर पार्ने प्रयास भए सदनदेखि सडकसम्म प्रतिरोध गर्छौं
barnanmedia.com · Mon Jun 29 10:16:47 GMT 2026

काठमाडौँ — नेपाली कांग्रेसले सस्तो लोकप्रियताका लागि संघीयता र संविधानको आधारभूत संरचनामाथि हस्तक्षेप गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ । संविधानको मूल मर्ममाथि प्रहार भए सदनदेखि सडकसम्म प्रतिरोधमा उत्रिने कांग्रेसले जनाएको छ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रञ्जित कर्णले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संघीय व्यवस्था कमजोर पार्ने गतिविधिप्रति आपत्ति जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)