काठमाडौं जनस्वास्थ्यमा घिमिरे, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौैडामा अधिकारी
swasthyakhabar.com · Mon Jun 29 10:24:26 GMT 2026

काठमाडौं- स्वास्थ्यका दुई कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यालय काठमाडौं र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका प्रमुखको जिम्मेवारी हेरफेर गरेको हो।
काठमाडौं जनस्वास्थ्य कार्यालयको प्रमुखमा सागर घिमिरेले जिम्मेवारी पाएका छन्। घिमिरे केही समयअघि मात्र एघारौं तहमा बढुवा भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)