सुनचाँदीको मूल्य बढ्याे
newsofnepal.com · Mon Aug 03 06:04:44 GMT 2026

काठमाडौँ।
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। हिजो (आइतबार) तोलामा एक हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य साेमबार प्रतितोला आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)