मन्त्रीका लागि २२ प्रकारका सल्लाहकार राख्ने प्रस्ताव, ३९ सदस्यीय सचिवालयको तयारी
bishowkhabar.com · Mon Aug 03 06:06:52 GMT 2026

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले मन्त्रीका लागि २२ प्रकारका सल्लाहकार राख्न सकिने व्यवस्था प्रस्ताव गरेको छ ।
मन्त्रालयले तयार पारेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण प्रस्ताव हाल मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)