मलेसियामा स्कुले किशोरीको हत्या, आरोपी किशोरलाई हुन सक्छ ४० वर्षसम्म जेल
ratopati.com · Mon Aug 03 06:13:10 GMT 2026

क्वालालम्पुर । मलेसियामा विद्यालयभित्रै एक छात्राको हत्या गरेको आरोप लागेका किशोरविरुद्ध अदालतमा मुद्दाको सुनुवाइ सुरु भएको छ। उक्त घटनाले सामाजिक सञ्जालको प्रभावले किशोर अपराधलाई कत्तिको प्रभावित गरिरहेको छ भन्ने विषयमा देशव्यापी बहस चर्काएको छ।
आरोपित किशोरमाथि गत वर्ष अक्टोबरमा १६ वर्षीया याप शिङ सुएनको हत्या गरेको अभियोग लागेको छ। राजधानी क्वालालम्पुरको बाहिरी क्षेत्रमा रहेको उनीहरूको माध्यमिक विद्यालयको शौचालयमा छात्रा शरीरमा पटक–पटक छुरा प्रहार गरिएको अवस्थामा मृत फेला परेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)