सङ्गीत कि सस्तो लोकप्रियता ?
ratopati.com · Mon Aug 03 06:16:27 GMT 2026

केही दिनअघि बाटोमा हिँड्दै थिएँ । एउटा सानो बालक रमाउँदै, मुस्कुराउँदै मेरो नजिक आयो । ऊ निकै उत्साहका साथ एउटा गीत गाइरहेको थियो । गीतको बोल थियो— ‘म्याथ सिक्ने भए...’
म केहीबेर रोकिएँ । त्यो बालकलाई हेरेँ । उसको अनुहारमा निष्कपट मुस्कान थियो । गीतको अर्थ उसलाई थाहा थिएन होला । ऊ त केवल सुनेको कुरा दोहोर्याइरहेको थियो । तर त्यस क्षण मेरो मनमा एउटा प्रश्नले घर गर्यो— हामीले आफ्ना बालबालिकालाई कस्ता शब्द गुनगुनाउन सिकाइरहेका छौँ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)