साउनको तेस्रो सोमबार हलेसीमा भक्तजनको भीड
newsofnepal.com · Mon Aug 03 06:18:31 GMT 2026

खोटाङ।
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा दर्शनार्थीको भीड लागेको छ । खोटाङस्थित त्रिधार्मिकस्थल हलेसीमा साउनको तेश्रो सोमबार अर्थात बोलबमको अवसरमा दर्शनार्थीको भीड लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)